६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका युवा नेताहरु भन्छन : निजि अस्पताल राष्ट्रियकरण गरौं


सत्तारूढ दल नेकपाका युवा नेता हिमाल शर्मा र युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले सिंगो देश संकटमा परेको बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालहरुको सम्बन्धन खारेज गरि राष्ट्रि«यकरण गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैै ती नेताले राज्यले उनलाई भन्सारमा करोडौ छुट दिन हुने तर उनिहरुले बिरामीको उपचार समेत गर्न नहुने ? भन्दै आक्रोस जनाएका छन् । बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले करिव ३८ हजार को ज्यान लिएको छ भने ८ लाख मानिस संक्रमित छन् ।
हालै नेपालमा पनि कोरोना भाइसरका ५ जना बिरामी भेटिएको छन देश एकसता अघिबाट अक डाउनको अवस्था छ। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रीलाई हिम्मत गर्न अपिल गरेका छन् ।

Nabintech