६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरबाट ३६ जनाको उद्धार


कोरोना भाईरसको सन्त्रासले गाँउ फर्केका जाजरकोट,दैलेख र सुर्खेतका यात्रुहरुलाई कोहलपुर चौराहबाट उद्धार गरि गन्तव्य तर्फ पठाईएको छ ।
स्याङजाबाट घर जान भनि हिडेका यात्रुहरुलाई कोहलपुर चौराहमै गाडी ले छाडी भागे पछि उद्धार गरि गन्तव्य तर्फ पठाईएको हो । सोमबार विहान कोहलपुर चौराहमा झण्डै ३६ जना महिला पुरुष र नावालक बच्चा सहित भेटिएकालाई उद्धार गरिएको राजु भुषालले जानकारी दिए ।
उनिहरु जाजरकोट,दैलेख ,सुर्खेतका जिल्लाका रहेको बताईएको छ ।

Nabintech