१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नगरवासीलाई तरकारी होम डेलेभरी गरिने


कोहलपुरमा अब तरकारीको होम डेलेभरी गरिने भएको छ । कोहलपुर कृषी हाट बजार समितिले कोहलपुरमा दैनिक चाहिने तरकारी तथा फलफुलको अर्डर आएमा घरमै पुर्याउने व्यवस्था मिलाएको
हो ।
आफ्नै सवारी साधन प्रयोग गरी नगरवासीलाई तरकारी होम डेलेभरी गरिने कृषी हाट बजार कोहलपुरका अध्यक्ष छविलाल भट्राईले बताउनु भयो ।
कोहलपुर बजार क्षेत्रमा रहेका खुद्रा व्यपारीलाई पसल तरकारी पुर्याने व्यवस्था मिलाईएको छ ।
कृषी मन्डीमा भिडभाड कम गर्न खुद्रा व्यपारीले अर्डर गरेको खण्डमा पसलमा समान पुर्याउने अध्यक्ष भट्राईले जानकारी दिनु भयो ।

Nabintech