११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एमसिसी परियोजना तत्काल खारेज गरिनुपर्छ : उपाध्यक्ष पन्चा सिंह


अनेरास्ववियू (क्रान्तिकारी)की उपाध्यक्ष पन्चा सिंहले अबको विद्यार्थी आन्दोलन पृथक ढंगले अगाडि बढाइने बताएकी छन्। अनेरास्ववियू (क्रान्तिकारी)सुर्खेत जिल्लाको २२ औं जिल्ला सम्मेलनमा सिंहले अबको विद्यार्थी आन्दोलनको मुख्य नेतृत्व अनेरास्ववियू (क्रान्तिकारी)ले गर्ने बताएकि हुन । एमसिसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफुहरु तयारी अवस्थामा रहेको भन्दै सम्पुर्ण युवा विद्यार्थीलाइ देशको स्वाधीनताको रक्षाका लागि सबै एक हुन आग्रह गरेकी छन ।

Nabintech