११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको कोहलपुरमा प्रगतिशिल तिज मिलन कार्यक्रम सम्पन्न (फोटो फिचर)


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेले प्रगतिशिल तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको कोहलपुरमा सम्पन्न कार्यक्रममा जिल्ला भरका एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
प्रगतिशिल तिज मिलन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य आईपि खरेल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेतृ तथा लुम्बिनी प्रदेश सदस्य उषा पुन, लुम्बिनी प्रदेश सदस्य कृष्ण के.सी नमुना,अन्जना चौधरी,रेणुका खड्का, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर कमिटीका अध्यक्ष तुलाराज विष्ट लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँके संयोजक फणा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फोटो फिचर

 

 

 

Nabintech