११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वाइसीएल नेपाल राप्ती सोनारीद्धारा वडा कमिटी विस्तार


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को सहायक संघगठन वाइसीएल नेपाल राप्ती सोनारीले वडा न ९ ढकेरीको संयोजक उत्तम खत्री चयन भएका छन । शुक्रबार राप्तीसोनारीको ढकेरीमाबसेको युवाहरुको भेलाबाट खत्री संयोजकमा चयन भएका हुन । खत्रीको नेतृत्वमा १९ जना वडा कमिटी गरेको छ । नेकपा माओवादी केन्द्र कि प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य कृष्णा के सी “नमूनाको “प्रमुख आथित्यता तथा भएको कार्यक्रममा युवाहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य मन्जु रोका , वाइसीएल जिल्ला कमिटी सदस्य तथा राप्ती सोनारी गाउँ पालिका संयोजक शेर ब खड्का “सुजल“ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०राप्तीसोनारी ९ का अध्यक्ष दल बहादुर खड्का को उपस्थितमा कार्यक्रम सप्पन्न भएको थियो । पालिका संयोजक सुजलले उनले अब सम्पुर्ण वडा हरु वडा कमिटी बिस्तार गर्ने र वाइसीएललाइ सशक्त रूपमा अगाडी बढाउने निर्णय गरिएको जानकारी दिए ।

Nabintech