११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा एमाले (समाजवादी) दल दर्ता


काठमाडौँ — नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको मेटमणि चौधरीले जानकारी दिए । निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,उनले भने ।

Nabintech