११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सरस्वती सामुदायीक बनमा अबैध तवरले रुख काटिए


कोहलपुर/सरस्वती सामुदायीक बन उपभोक्ता समुहको सामुदायीक बन क्षेत्रमा अबैध तवरले रुख काटिएको भेटिएको छ ।
सब डिभिजन बन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मान बहादुर थापाले अबैध तरिकाले १५ थान रुख काटेको भेटिएको नयाँ कोर्सलाई जानकारी दिए ।
सामुदायीक बन समुहले आफुहरु संगको लिखित तथा मौखिक अनुमति बिना रुखहरु कटान गरेको जानकारी दिए । उनका अनुसार असना, कदम, दबदबे र बिसाईदा जातका ६७ सेन्टीमिटर सम्म गोलाई भएका रुखहरु कटान गरिएको हो । रातको समय भएकाले कटान गरिएका रुखहरु कार्यलयमा ल्याउन नसकिएको बताउदै निमित्त प्रमुख थापाले अबैध तवरले काटिए रुख कार्यालयमा ल्याएपछि आवश्यक कार्यवाही सुरु गरिने जानकारी दिए ।
सामुदायिक बनले बार्षिक स्कृत कार्ययोजना भन्दा बाहिर रुख कटान गर्न नपाईने प्रावधार छ ।

 

Nabintech