१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु


काठमाडौं/माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। केहिबेरअघि मात्रै सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिँदैछन्। समर्थन दिएर सरकारमा समेत सामेल भएको माओवादी केन्द्रले सोही विषयमा आधिकारिक रुपमा सरकारलाई विश्वासको मत दिने प्रयोजनका लागि बैठक आह्वान गरेको हो।

Nabintech