२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रका युवा नेता खड्का समाज सेवमा सक्रिय


कोहलपुर/नेकपा माओवादी केन्द्र कोहलपुर १२ का युवा नेता लाल बहादुर खड्का यतिबेला समाजिक काममा सक्रिय रुमा लागेका छन । कोरोना महामारीमा परेका बिपन्नलाई राहत बितरण तथा वर्षातका कारण समस्या परेका बिपन्नहरुलाई सघाउन भ्याई नभ्याई छ ।
खडका कोरोना महामारीको सुरुवात संगै बिपन्न र समस्यामा परेकाहरुको सहयोग देखि माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको शव व्यवस्थापनमा पनि सक्रिया छन ।


खड्का कोहलपुर १२ मसुरीखेलतका स्थाई बासिन्दा हुन । खड्काले महामारीमा समस्या परेको थाहा पाउना साथ सहयोग समाग्रि लिएर पिडीतको घर पुग्छन । आईवार मात्र खड्काले कोहलपुर १२ को शान्ति टोलमा ९० बर्षिय कृष्ण माया भण्डारीको घरमा त्रिपाल सहित घर मर्मत गरिदिएका छन । खड्काले कोहलपुर १२ मा कसैलाई समस्या परे आफुलाई सम्झनपनि आग्रह गरेका छन ।

Nabintech