११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगंज उद्योग वाणिज्य संघ प्रदेशकै उत्कृष्ट


नेपालगन्ज उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये नेपालगंज उद्योग बाणिज्य संघलाई ‘क’ वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

Nabintech