११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिटिजन लाइफद्दारा मृत्यु दाबी भुक्तानी


कोहलपुर २५ चैत/सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुरले मंगलबार मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सवारी दुर्घटनाका मृत्यु भएकी राप्तिसोनारी गाउँ पालिका ४ कि बिमत सिउरानी थारुको परिवारलाई दुई लाख ३० हजारको चेक मृतक श्रीमान छविराज थारुलाई कम्पनीका चिफ बिजनेस अफिसर ध्वज बहादुर खड्काले हस्तान्तरण गरेका थिए ।
एक लाखको बिमा गरेकी थारुको दुर्घटना बाट मृत्यु भएपछि थियोे थारुको परिवारलाई दुई लाख र काजकृया खर्च बापत को ३0 हजार गरि दुई लाख तीस हजार रकम चेक उपलब्ध गराइएको
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कोहलपुर शाखा प्रमुख हरी प्रसाद रेग्मीले जानकारी दिए ।

Nabintech