४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कार्की वाईसिएल बाँकेको संयोजकमा चयन 


कोहलपुर / माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बाँकेको संयोजकमा आकाश कार्की चयन भएका छन । वाईसीएल बाँकेको चौथो पूर्णकालिन बैठकले कार्कीलाई संयोजकमा चयन गरेको हो ।

साविकको राष्ट्रिय युवा संघ नेपालको बाँके जिल्ला सहसंयोजक समेत रहेका कार्की वाईसिएल बाँकेको संयोजकमा चयन भएका हुन ।

Nabintech