६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा राप्ती सोनारी गाँउपालिकाको अपिल


नेकपा राप्ती सोनारी गाँउपालिकाले बिस्वव्यापी महामाराीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न र सचेत रहन नागरिकहरुमा अपिल गरेको छ ।
नेकपा राप्ती सोनारी गाँउपालिका अध्यक्ष चिम बहादुर घर्ति र सचिव मनोज केसीद्धारा जारी बिज्ञप्तीमा भाईरसबाट बन्नका लागि साबधानि अपनाउन नागरीकहरुलाई अपिल गरेको छ । साथै बिज्ञप्तीमा संकटका कारण हुन सक्ने दैनिक उपभोग्य बस्तुको अभाव र औषधी उपचारको व्यवस्था मिलाउन पनि संवन्धीत पक्षसंग माग गरिएको छ ।
बिज्ञप्तीमा विपतको घडिमा जनतासंग एकाकार भएर बिपत्तीको समाना गर्न पनि पनि अपिल गरिएको छ ।

Nabintech