२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कुकुरको घाँटीमा लेखराज भट्टको ‘नेम प्लेट’


धनगढी / धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झुन्ड्याइएको अवस्थामा भेटिएको छ।

एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो। लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँटीमा झुन्ड्याइएको छ।

आज बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा झडप समेत भएको थियो ।

Nabintech