२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजापुरमा गाजा नस्ट   


इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा आज राप्ती सोनारी ४ माहुंमा गाजा नस्ट गरिएको छ । लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा गाजा नस्ट गरिएको हो । राप्ती सोनारिका वडा न ३,४र ५ मा सेवन कर्ता बढेको गुनासो आयपछि प्रहरीले उत्त अभियान चलाएको इन्चार्ज थारुले जानकारी दिए । उनले क्रमश ३ वटै वडाको विभिन्न गाउँ टोलहरुमा गाजा नस्ट गरिने र जनचेतनामूलक कार्यक्रम गर्ने समेत इन्चार्ज थारुले जानकारी दिए ।

Nabintech