११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण


कोहलपुर/एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण
मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी माया रोकायालाई जिविकोपार्जनमा सहजताकालागि एक थान सिलाई मेसिन हस्तान्तरण गरीएको हो ।

सिलाई मेसिनसँगै संस्थाकी सचिव प्रमिला शाहीले रोकायालाई ६ महिनासम्म सिलाईकटाईको सिप सिकाउने जिम्मेवारी समेत लिएकी छन । शाहीले आफ्नो जन्मदिनको अवसरमा रोकायालाई सिप सिकाएर आत्मनिर्भर बनाउने जिम्मेवारी लिएकी हुन ।

Nabintech