४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राजु परियारले गायिका पारुलाई भने, ‘लेउ न चाखम् मैया’


लोकदोहोरी गायीका पारु केसीको नयाँ गित सार्वजनिक भएको छ । चर्चित गायक राजु परियार र पारु केसीको स्वरमा सजिएको ‘लेउ न चाखम् मैया’ बोलको गित सार्वजनिक भएको हो ।

रामु बिरहीको शब्द तथा संगितमा तयार भएको उक्त गितको म्यूजिक भिडियोमा बिनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायीका पारु केसी समेतको अभियन रहेको छ । सोमबार बिहान गल्कोट म्यूजिकको आधिकारीक यूट्युव च्यानलबाट उक्त गित सार्वजनिक गरीएको हो ।

Nabintech