२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगंजमा अत्याधुनिक सामसुङ सर्भिस सेन्टरको सुभारम्भ


नेपालगंजमा अत्याधुनिक सामसुङ सर्भिस सेन्टरको सुभारम्भ गरिएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले सर्भिस सेन्टरको उद्धघाटन गरेका हुन । सो सर्भिस सेन्टर नेपालमै पहिलो र ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त रहेको सामसुङ नेपालक क्षेत्रिय प्रवन्धक दिपेन्द्र बिष्टले जानकारी दिए । क्षेत्रिय प्रवन्धक बिष्टले उच्च प्रबिधी युक्त सर्भिस सेन्टरको स्थपना भएसंगै सामसुङ मोवाईलमा देखिएका सबैखाले प्राबिधीक समस्या नेपालगंजमै समाधान गरिने बताए । सर्भिस सेन्टरको उद्धघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम राना लगायतको सहभागिता रहेको थियो ।

Nabintech