१६ फाल्गुन २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा नेपाली काङ्ग्रेसको विरोध प्रदर्शन


कोहलपुर/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसक कोहलपुर नगरपालिका वडा नम्बर ११ वडा समितिले प्रतिनिधि सभा विघटनका सरकारका विरुद्ध सडक प्रदर्शन गरेको छ ।

कांग्रेस वडा समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा कोहलपुर बजारमा विरोध प्रदर्शन गरेको हो । प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै समितिले विरोध जनाएको हो

Nabintech