३ माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल प्रहरीका ३० एसपीको सरूवा


काठमाडौं/नेपाल प्रहरीमा ३० जना एसपीहरूको सरूवा भएको छ । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।

यसरी सरूवा भएकाहरूमा कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदी, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, धनुषामा प्रकाश रानाभाट, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई रहेका छन् ।

Nabintech