९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
यूवा सञ्जाल बाँकेको संयोजकमा जैशी


कोहलपुर (बाँके)/ यूवा सञ्जाल बाँकेको संयोजकमा टोपराज जैशी चयन भएका छन् । दाङको घोराहीमा भएको लुम्विनी प्रदेश स्त्तरिए भेलाले जैशीलाई बाँकेको संयोजकमा चयन गरेको हो ।
संयोजक जैसीले बाँके जिल्लाका यूवाहरुको समस्याहरु समाधान र वन तथा वाताबरण संरक्षणका कामहरु गर्ने उद्धेश्यका साथ काम गर्ने बताए ।
दाङको घोराहीमा सम्पन्न भेलाले लुम्विनी प्रदेशका १२ जिल्लाकै संयोजकहरु चयन गरेको छ ।

 

Nabintech