११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर फर्किए पुर्व लडाकु थारु



लामो समय सम्म युद्धमा होमिएका राप्ती सोनारी ३ का राजु थारु पुनः नेकपामा फर्किएका छन् । नेपाली काँग्रेस राप्ती सोनारीले विभिन्न प्रलोभनमा पारेर आफुलाई काँग्रेस बनाएको जिकिर गर्दै उनी पुनः नेकपामा फर्किएको राप्ती सोनारी गापा वडा न. ३ का सचिव तथा युवा नेता अंकित ेश्रेष्ठले जानकारी दिए । उनका अनुसार नेकपा प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य पट्टु थारु र जिल्ला सदस्य तथा वडा इन्चार्ज तुलसी थारुले उनलाई पुन स्वागत गरेका थिए । पुनः घर फर्किएपछि थारुले आफु निरन्तर पार्टीको नीति नियममा रहेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

Nabintech