३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मन्त्रिपरिषद् बैठक सम्पन्न


काठमाडौं / मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आधिकारीक ट्रेड युनियन महासंघको निर्वाचन तत्कालका लागि स्थगित गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले तीनजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिव योगेन्द्र कार्की, गोकर्ण दवाडी र इन्जिनियर सुरेश चालिसेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा अन्य मन्त्रालयका नियमित एजेण्डामा निर्णय भएको ती मन्त्रीको भनाइ छ

Nabintech