५ माघ २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सइसम्मको सरुवा अधिकार प्रदेशलाई


काठमाडौैं/प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक ९सइ०सम्मको सरुवा अधिकार प्रदेश प्रहरी कार्यालयलाई प्रत्यायोजन गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस्तो निर्णय गरेका हुन् ।

सरुवाको अधिकार कहिले प्रदेशलाई दिने र कहिले खोस्ने गरिँदै आएको छ । प्रहरी प्रधान कार्यालयले अधिकार हस्तान्तरण गरेसँगै प्रदेशका डिआइजीले आफ्नो प्रदेशभित्र सइसम्मका जोसुकै कर्मचारीको सरुवा गर्न सक्नेछन् । मंसिरमा प्रदेश कार्यालयहरुले सरुवाको तयारी गरेका छन् ।

Nabintech