२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सामुदायिक बनको योजना र्तजुमा गोष्ठी


कोहलपुर/सामुदायिक वनहरुको गत बर्षको समिक्षा र आगामी योजना र्तजुमा गोष्ठी कोहलुरमा सुरु भएको छ । डिभजन बन कार्यालय बाँकेको आयोजनामा सव डिभिजन स्तरीय २ दिने समिक्षा तथा योजना र्तजुमा गोष्ठी सुरु भएको हो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले स्थानीय सरकारहरु संग सहकार्य गरेर बन व्यववस्थानमा सक्रिय हुन सामुदायिक बनका पदाधिकारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा सब डिभिजन कार्यालय अन्र्तगतका २ दर्जन बढि सामुदायिक बनका पदाधिकारीहरुको सहभागिता रहेको सब डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मान बहादुर थापाले जानकारी दिए । थापाका अनुसार पहिलो दिन शनिवार योजन र्तजुमा र आईतवार बन व्यवस्थान बारे छलफल अन्र्तक्रिया गरिने छ ।

Nabintech