१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु


बर्दिया / मधुवन नगरपालिका वडा ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ ।

मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । रासस

Nabintech