२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृ शोक


काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृ शोक परेको छ। गाउँलेकी आमा सोमादेवी कोइरालाको आज बिहान खुमलटारस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। कोइरालाको आजै पशुपति आर्यघाटमा दिउँसो दाहसंस्कार गरिँदै छ।

Nabintech