४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेचीमहाकाली बुहारी संयुक्त आवाज बाकेको संयोजकमा अधिकारी


कोहलपुर (बाँके)/ मेचीमहाकाली बुहारी संयुक्त आवाज बाकेले जिल्ला कार्य समिती विस्तार गरेको छ । जिल्लाको रिक्त संयोजक पदमा उर्मिला अधिकारीलाई चयन गरिएको छ । उपाध्यक्षमा रामकुमारी के.सीलाई चयन गरिएको मेची महाकालली बुहारी संयुक्त आवाज केन्दिय कार्यालय विर्तामोड झपाले जनाएको छ ।
बाँके जिल्लामा यस अघि संयोजकको रुपमा काम गर्दै आईरहेकी मिना सिग्देलले संयोजकबाट राजीनामा दिएपछि अधिकारीले संयोजकमा जिममेवारी पाएको प्रेस संयोजक उषा उपाध्यायले नयाँ कोर्सलाई बताईन ।
मेची महाकाली बुहारी संयुक्त आवाजले महिला हिंसा बिरुद्ध देश ब्यापी रुपमा खबरदारी गर्दै आईरहेको छ ।     

Nabintech