१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाका कारण बार बर्दिया नगरपालिकाका मा एक वडा अध्यक्षको मृत्यु


कोरोनाका कारण बारबर्दिया नगरपालिका वडा नं- ३ का अध्यक्षको मृत्यु भएको छ । बारबर्दिया ३ निवासी ३९ बर्षिया कमल थारुको  पिसिआर चेक जाच गर्दा  पोजेटिभ आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । मृतक पुरुषको दुबै तिरको फोक्सोमा समस्या रहेको जनाइएको छ । उनको शब ब्यबस्थापनका लागि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र बारबर्दिया नगरपालिकाका  संग समन्वय भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।कमल थारु जनयुद्धका एक कुशल कमाण्डर हुनुका साथै तत्कालीन नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षमा निर्वाचित भएको बार बर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारु कबिरले जानकारी दिए ।

 

Nabintech