३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बोहराको जिवन रक्षाको लागि युगान्तको आर्थिक सहयोग


कोहलपुर बाँके राप्ती सोनारी टिकुली पुर निवासी पुर्व जनमुक्ती सेनाका नरेन्द्र बोहरा उपचारका लागी नेकपा युवा नेता दिपेन्द्र शाह युगान्तले २० हजार आर्थिक सहयोग गरेका छन ।
बोहरा लामो समय देखी दुवै मृगौला फेल भएर थला परेका छन् । उनको स्वास्थ्य उपचारका लागि आर्थिक संकलन अभियान नै सञ्चालन गरिएको छ । बोहराको उपचारमा समस्या भएकाले उनको जिवन रक्षाको लागि सहयोग गरेको नेकपा युवा नेता दिपेन्द्र शाह युगान्तले बताए ।

Nabintech