९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
१० जनाले कोरोनालाई जिते


कोहलपुर \ बाँकेको कोहलपुरबाट १० जना कोरोना संक्रमितहरु सन्चो भैइ डिस्चार्ज भएका छन् । कोहलपुरको अतिथी होटेलमा रहेको आईसुलेशनबाट उनिहरुलाई डिस्चार्ज गरिएको हो ।
कोहलपुरको अतिथी होटेलमा रहेको आईसुलेशनमा राखिएका उनिहरुले कोरोनालाई जितेपछि आज सोमबार विहान कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी थारु र कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले उनिहरुलाई स्वागत गर्दै विदाई गरेका हुन् ।

कोहलपुरको अतिथी होटेलमा रहेको आईसुलेशनमा अझै १७ जना रहेकाछन् ।

Nabintech