२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नयाँ कोर्स सहकर्मी शर्मा बुहारी सयुंक्त आवाजको प्रेस सल्लाहकार चएन


कोहलपुर / नयाँ कोर्स सहकर्मी उषा शर्मा मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको प्रेस सल्लाहकारमा मनोनित हुनु भएको छ । महिला हिंसा र घरेलु हिंसा बिरुद्ध आवाज उठाउदै यस लाई न्युनिकरण गर्न गठिन सस्थाको सल्लाहकारमा शर्मा मनोनित हुनु भएको हो ।
समाजिक सञ्जाल मार्फत गठित संस्थाको बाँके जिल्लाको संयोजकमा यस अघिनै मिना सिग्देल र सह सह संयोजकमा उर्मिला अधिकारी चएन भई सक्नु भएको छ ।
संस्थाको सचिवमा प्रमिला शाह,सदस्यहरुमा क्रमश राम कुमारी केसी ,प्रेमीका शाही ,परिसा आचार्य हालै मनोनयन गरिएको संस्थाकी संयोजक मिना सिग्लेलले जानकारी दिनुभयो ।
मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेले हिंसामा परेका महिला तथा वालबालिकाको पक्षमा कानुनी र समाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएको अध्यक्ष सिग्देलको भनाई छ । हिंसामा परेका महिलाका अलावा कोरोना महामारीका कारण समस्यामा परेका मजदुरहरु , क्वारेन्टाईमा वसेका मानिस र उपचारमा आर्थिक अभाव रहेकाहरुलाई पनि सक्दो सहयोग गर्दै आएको उपाध्यक्ष उर्मिला अधिकारीले बताउनु भयो ।

Nabintech