१५ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
यातायात व्यवसायी र मजदुरहरु रोगले भन्दा भोगले छटपटाईरहेका छन् : संयोजक बस्याल


कोहलपुर / असोज १ गतेबाट सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालनमा ल्याउन यातायात व्यवसायी संघ संस्थाहरुले उद्घोष गरेका छन् । बाँकेबाट लामो तथा छोटो दुरीमा करीव चार सय सवारी साधनहरु सञ्चालनमा आउने छन् ।
असोज १ गतेबाट सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालनमा ल्याउने र स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा आईतवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँके,नेपाल यातायात मजदुर संघ बाँके,अखिल नेपाल यातायात महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले ज्ञापन पत्र बुझाएका छन् ।
विश्व व्यापीरुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना माहामारी ले यातायात क्षेत्रमा देखिएको समस्या र यातायात मजदुरले भोगेका पिडाहरुका बारेमा बागेश्वरी यातायात व्यवसायी प्रालिका महासचिव तथा नेपाल यातायात राष्ट्रिय महासंघ बाँकेका संयोजक टंक प्रसाद बस्याल सँग नयाँ कोर्सले गरेको कुराकानीको सम्पादित अंश ।

Nabintech