२३ बैशाख २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
इन्सपेक्टर सहित प्रहरीमाथि कार्यालयमै कुटपिट


२८ भाद्र ,कोहलपुर / कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् ।

तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादविवाद भएपछि सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो।

आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् ।

Nabintech