२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रेडपाण्डाको छाला सहित चार पक्राउ


कोहलपुर (बाँके)/ बाँके प्रहरीले दुर्लभ बन्यजन्तु मानिने रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले बैजनाथ गाउँपालिकाको गाभरमा रहेको एक होमस्टेबाट रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको हो ।

गाभरमा रहेको एक होमस्टेमा रेडपाण्डाको छाला सहित बार्गिनिङ्ग भैरहेको बेलामा रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 

 

 

Nabintech