२८ भाद्र।,कोहलपुर / बाँके जिल्लाको आइसोलेसन सेन्टरमा बस्ने कोरोन संक्रमितहरु को संख्या ४ सय २० पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय ,बाँकेका अधिकृत एवम कोरोन फोकलपर्सन नरेश श्रेष्टले ४ सय १५ जना बाँकेको रहेको र बाँकि ५ जना बाहिरका गरि आइसोलेसंमा जम्मा ४ सय २० जना रहेको बताए। आइसोलेसन मा आउने र निको भएर घर फर्किने क्रम निरन्तर चाहिरहेको छ। आइतवार मात्र निको भएर १२ जना घर फर्किदै छन्।
फोकलपर्सन श्रेष्ठका अनुसार अहिलसम्म १ सय १६ जना डिस्चार्ज भएका छन्। एक हजार चार सय १९ जना संक्रमित छन्।