२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको आइसोलेसन ४ सय २० जना संक्रमित ,आज १२ जना डिस्चार्ज हुदै


२८ भाद्र।,कोहलपुर / बाँके जिल्लाको आइसोलेसन सेन्टरमा बस्ने कोरोन संक्रमितहरु को संख्या ४ सय २० पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय ,बाँकेका अधिकृत एवम कोरोन फोकलपर्सन नरेश श्रेष्टले ४ सय १५ जना बाँकेको रहेको र बाँकि ५ जना बाहिरका गरि आइसोलेसंमा जम्मा ४ सय २० जना रहेको बताए। आइसोलेसन मा आउने र निको भएर घर फर्किने क्रम निरन्तर चाहिरहेको छ। आइतवार मात्र निको भएर १२ जना घर फर्किदै छन्।

फोकलपर्सन श्रेष्ठका अनुसार अहिलसम्म १ सय १६ जना डिस्चार्ज भएका छन्। एक हजार चार सय १९ जना संक्रमित छन्।

Nabintech