२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भदौ ३१ गतेसम्म मालपोत कार्यालय बाँकेको काम बन्द


२८ भाद्र ,कोहलपुर/ मालपोत कार्यालय बाँकेमा आठ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि आजबाट लागु हुने गरी भदौ ३१ गतेसम्म काम बन्द हुने भएको छ । यसरि कर्मचारी र सेवाग्राहीलाई कोरोना संक्रमणको पुष्टि भएपछि थप जोखिम नहोस् भन्ने उदेश्यले सम्पूर्ण काम बन्द गरिने कार्यालय प्रमुख प्रेम दौल्यालले बताए ।

Nabintech