१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका वडा नं ६ का विभिन्न टोलहरुको नामाकरण गरियो


कोहलपुर / नगरपालिका वडा नं ६ को डिभिएस स्कुल बरको बुटो क्षेत्रको साविकको बुद्ध नगर टोलको नाम परिर्वत गरि चौतारी नगर टोल राखिएको छ ।
यस अघिको बुद्ध नगर टोल बिकास समितीको भेलाले बुद्ध नगर टोलको नाम परिर्वतन गरी चौतारी टोल नामाकरण गरिएको अध्यक्ष लक्ष्मण पाण्डेले जानकारी दिए ।
यस्तै सोही नगर अन्र्तगत डिभिएस स्कुल देखी नहर सम्म जाने बाटोलाई वर पिपल मार्ग नामाकरण गरिएको छ । यस्तै बरको रुख देखी नेपालगञ्ज कोहलपुर सडकको राधा प्रतिक्षालय निस्कने बाटोलाई नमस्ते मार्ग नामाकरण गरिएको पाण्डेले बताए

Nabintech