९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका सिल


कोहलपुर/कोहलपुर नगरपालिका सिल गरिएको छ । नगरपालिमा कार्यरत एक जना कर्मचारीमा कोरोनाको संंक्रमन देखिएपछि चार  दिनकालागि नगरपालिका कार्यालय सिल गरिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा सोमवार बसेको आकस्मिक बैठकले भदौं १६ गतेदेखि १९गते सम्म नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको नगरपालिकाले सूचना जारी गरि जानकारी दिएको छ ।
नगरपालिकाको हेल्पडेस्कमा कार्यरत कर्मचारीलाई कोरोना संंक्रमन पुष्टिसँगै समूदायमा कोरोना भाइरसको संक्रमन फैलिन सक्ने भन्दै चार दिन नगरपालिका कार्यालय सिल गरिएको हो ।                                         

Nabintech