२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा १७ जना कोरोना संक्रमित थपिए


कोहलपुर / बाँकेमा सोमवार ३८ जना कोरोना सक्रमित थपिएका छन । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले कोहलपुरमा १७ जना नेपालगन्जमा ८ जना खजुरामा ६ जना र स्वास्थ्य संस्थाहरुमा ७ जना संक्रमित थपिएको जानकारी दिए ।
यस अघि बाँकेमा हाल सम्म जसमा १ हजार २ जना संक्रमित पुष्टी भएको छ ।बाँके जील्लामा हाल सम्म झण्डै २० हजारको पिसिआर जाँच गरिएको जन स्वाथ्य कार्यालयले जनाएको छ । कोरोनाका कारण बाँकेमा ६ जनाको ज्यान गैसकेको छ । ७ सय ३० जनाले कोरोना जितेर घर फर्किएका छन्

Nabintech