१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर १ का अध्यक्ष खनाल सडकमा


कोहलपुर / कोहलपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपी खनाल लक डाउन पालना गराउन दैनिक सडकमा खटिने गरेका छन । रत्न राजमार्ग हुदै कोहलपुरमा भित्रने सवारी साधन लाई कडाई गर्न नेपाल प्रहरी संगै अध्यक्ष खनाल सडकमा खटिने गरेका हुन । उनलाई नेकपाका नेता प्रदेश कमिटि सदस्य प्रेम भुषाल , नेकपा कोहलपुर १ का अध्यक्ष बद्रि प्रसाद पाण्डे हेमन्त लगायतका नेताहरुले पनि सडकमा उनलाई सघाउने गर्दछन ।
अध्यक्ष खनालले अत्यावस्यक काम बाहेकका मानिसहरुलाई कोहलपुर भित्रन कडाई गरिएको नयाँ कोर्सलाई जानकारी दिए । कोहलपुर नगरपालिकाले समुदाय स्तरमा कोरोना पैmलीएको भन्दै भाद्र १० गते सम्मलाई लक डाउन गरेको छ ।
नगरपालिकाले ४ ओटै कोहलपुर प्रबेश गर्ने नाकामा सम्वन्धीत वडाका अध्यक्षको नेतृत्वमा कोहलपुर प्रबेश गर्न कडाई गरिएको छ ।

Nabintech