१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमित एक व्यक्ति सम्पर्क बिहीन


कोहलपुर/कोरोना संक्रमित एक व्यक्ति सम्पर्क बिहीन भएकाछन् । नेपालगञ्जमा स्वाब संकन गर्दा कोहलपुर १२ ठेगाना लेखाएका ब्पक्तिको पोजेटिभ रिपोर्ट आएसँगै उनि सम्पर्क बिहीन भएका हुन् । कोहलपुरको चपरगौडी क्षेत्रमा बस्दै आएका उनि वाईरिङ्गको काम गर्दै आईरहेको बुझिएको छ ।
सम्पर्क बिहीन भएका उनिको खोजीकालागी वडाका जनप्रतिनीधि र प्रहरी परिचालन गरिएको छ । । नेपालगञ्जमा स्वाब संकन पछि कोरोनाको संक्रमण देखिएका उनि भारतीय मुलका भएकाले भारत प्रवेश गरेको वा नेपालगञ्जमा आफन्तको लुकेको हुन सक्ने आकलन गरिएको छ ।

Nabintech