२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
थप संक्रमण पुष्टि भएका मध्ये कोहलपुरका ८ जना


कोहलपुर/ बुधवार संक्रमण पुष्टि भएका मध्य बाँकेको कोहलपुरका ८, नेपालगन्जका ३, बैजनाथ र राप्तीसोनारीका १र१ जना रहेका छन भने बर्दियाको मधुवन नगरपालिकाका दुईजनामा कोरोना पुष्टि भएको हो ।

कोहलपुरमा  ८ जना कोरोना संक्रमित थपिएका छन । भेरी प्रदेशीक अस्पतालको ल्यावमा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुष सहित ८ जनामा सक्रमण पुष्टी भएको हो । जसमा ६ बर्षिय बालिका र ८ र १० बर्षका वालक पनि रहेको जिल्ला जनस्वाथ्य कार्यालय बाँकेका कोरोना श्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
कोहलपुरमा कोरोना सक्रमण जोखिम बढेको भन्दै कोहलपुर नगरपालिकाले ५ दिने निशेधआज्ञा जारी गरेको छ । निशेषआज्ञा ५ गते सकिदै छ । यो सँगै बाँकेमा ७६३ कोरोना संक्रमित रहेका छन् ।

Nabintech