१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना जितेका कैदीलाई आजै कारागारमा ल्याइने

बाँके जिल्ला कारागारका १३ कैदी संक्रमणमुक्त



कोहलपुर/बाँके जिल्ला कारागारका १३ कैदी कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना जितेका कैदीलाई आजै कारागारमा ल्याइने भएको छ।
बाँके जिल्ला कारागारका १३ कैदी कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले नयाँ कोर्सलाई जानकारी दिएका छन्। खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना डिस्चार्ज हुन लागेको श्रेष्ठले बताए। बाँकेमा कोरोना जित्नेको संख्या ४६८ पुगेको छ।

Nabintech