२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ईलाका प्रहरी कार्यालय कम्दीले निल गाई फेला पारि बन कार्यालय बुझायो


कोहलपुर/ ईलाका प्रहरी कार्यालय कम्दीले जंगली निल गाई नियन्त्रणमा लिएर डिभीजन बन कार्यालय बाँकेलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय कम्दीले डुडुवा गाउँपालिकाबाट एउटा निल गाई फेला पारी डिभीजन बन कार्यालय बाँकेलाई बुझाएको कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र पन्तले बताए ।
गाउँपालिकाको वडा नम्बर ४ खालेमसाहमा जंगलबाट आएको निल गाईलाई फेला पारि डिभीजन बन कार्यालय बाँकेमा शनिबार साझँ पठाइएको कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक पन्तले बताए ।

Nabintech