११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिना कारण कर्मचारी हटाएकोमा ट्रेड युनियनको बिरोध


कोहलपुर/ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायत बाँके जिल्लामा रहेका क्रियासिल ट्रेड युनियले नेपाल टेलिकम नेपालगन्ज र नेपाल बायु सेवा निगममा कार्यरत कर्मचारीलाई बिना कारण हटाएको भन्दै बिरोध जनाएका छन् । शनिवार उनीहरुले उक्त विषयमा सरोकारवाला निकायसंग छलफल समेत गरेका छन् ।

नेपाल ट्रेड यूनिय कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, अखिल नेपाल ट्रेड युनियन महासघ बाँके अध्यक्ष वसन्त मल्ल, नेपाल ट्रेड युनिय महासघ जिफण्ट प्रदेश सचिवलय सदस्य ।पुर्ण केसी लगायतले विषय बस्तुको बारेमा कोरोनाले विजोग बनाएको अबस्थामा बिना कारण श्रमिकलाई निष्कासन गरेकोले ज्ञापनपत्र बुझाउनेदेखि आन्दोलन गर्नेसम्मको तयारी गरेको छ ।

Nabintech