२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा सम्पुर्ण सेवाहरु बन्द गरिने


कोहलपुर/ समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुरमा सम्पुर्ण सेवाहरु बन्द गरिने भएको छ । कोहलपुर नगरपालिकाले एक सुचना गरी गदै भाद्र ५ गते राती सम्म सम्पुर्ण सेवा बन्द गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

Nabintech