२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा ४८ जनालाई कोरोना संक्रमण


कोहलपुर/बाँकेमा आईतबार ४८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस मध्ये वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सहित ३० जना प्रहरी रहेका छन् । वडा प्रहरी कार्यालयबाट उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

Nabintech