९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मन्त्री पौडेलद्धारा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भैरहेका घरहरुको निरिक्षण


कोहलपुर/ प्रदेश ५ सरकारको सहयोगमा संचालित जनता आवास कार्यक्रम अन्तर्गत कोहलपुर १२ मा निर्माण भईरहेका विपन्न दलित परिवारहरुका घरहरुको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री माननीय आरती पौडेलले निरिक्षण गर्नु भएको छ ।

प्रदेश ५ सरकारको सहयोगमा संचालित जनता आवास कार्यक्रम अन्तर्गत कोहलपुर १२ मा ३१ वटा घरहरु निर्माण भैरहेका छन् ।


निरिक्षणाका क्रममा मन्त्री पौडेलले विपन्न दलित परिवारहरुका लागि । भैरहेका घरहरुको किस्ता रकम शिघ्र निकासा गराउने प्रतिबद्धता गर्नु भयो ।
जनता आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका भित्र ६३ वटा घरहरु निर्माण भैरहेकाछन् ।

Nabintech